Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सुनवलमा चौथो राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु
सुनवलमा चौथो राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु
नेपाली चेली
नेपाली चेली बिहीबार, माघ १०, २०८१

मञ्जु यादव, सुनवल । सुनवल नगरपालिकामा विद्यालय स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। सुनवल नगरपालिकाको आयोजना र रमवापुर माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय चौथो रनिङ सिल्ड प्रतियोगिता सुरु भएको हो।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षता र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ। सो अवसरमा बोल्दै मुख्यमन्त्री आचार्यले खेलक्षेत्रमा निरन्तर लागिपर्ने र उत्कृष्टता हासिल गर्ने खेलाडीलाई अवसरको कमी नहुने बताउनुभएको छ । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत, जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती प्रसाद यादव, सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो  बुधबार, असोज २२, २०८२
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल  शनिबार, भदौ ७, २०८२
१५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती प्रदेशले जित्यो, तीन पटकको च्याम्पियन लुम्बिनी तेस्रो मै सिमित
१५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती प्रदेशले जित्यो, तीन पटकको च्याम्पियन लुम्बिनी तेस्रो मै सिमित शुक्रबार, जेठ ३०, २०८२
फुटसल प्रतियोगितामा सुनवलको धान्याञ्चल मा.वि. विययी
फुटसल प्रतियोगितामा सुनवलको धान्याञ्चल मा.वि. विययी आइतबार, जेठ २५, २०८२
खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र पुरस्कार आवश्यक 
खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र पुरस्कार आवश्यक  बिहीबार, पुस ११, २०८१
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्