Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
पानी परिक्षण किन गर्ने ? बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
नेपाली चेली
नेपाली चेली सोमबार, भदौ २, २०८२

बर्दघाट खानेपानी संस्था बर्दघाट नगरपालिका भित्र रहेको खानेपानी संस्थाहरूमध्ये उत्कृष्ट र नेपालमा एउटै वार्डमा सञ्चालित नमूना खानेपानी संस्थाको रुपमा परिचित छ । बर्दघाट खानेपानी संस्थामा वि.स.२०६८ सालमा (डब्लुएसपि) टोली गठन पश्चात वितरण गरिएको पाईप लाइन, मुहान स्रोत, डिपवेल र धाराको पानी परिक्षण गर्नुपर्दछ भन्ने ज्ञान प्राप्त भयो । 

संस्थाले वि.स. २०६९ सालमा संस्थामा कार्यरत कर्मचारी पुर्णबहादुर थापालाई पानी परिक्षण तालिममा सहभागी गराई बर्दघाट खानेपानी संस्थामा आन्तरिक रुपमा पानी परिक्षण प्रयोगशाला प्रारम्भको भएको हो । जसको परिणाम स्वरुप करीव ६ बर्षसम्म  संस्थाले बुटवलमा रहेको शंकरनगर खानेपानी संस्था एवं क्षेत्रीय पानी परिक्षण प्रयोगशाला भरतपुरमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा आन्तरिक पानी परिक्षण क्रस चेक गर्नको लागि लगिन्थ्यो । 

वि.स. २०७६ साउन २ गतेदेखि मासिक रुपमा पानी चेकजाँच गरिएको थियो यो क्रम करीव ३ बर्षसम्म चलिरह्यो त्यसपछि वि.स.२०८० सालदेखि पानी परिक्षण बार्षिक रुपमा कार्य तालिका बनाई चेकजाँच गरिएको थियो । हाल आएर वि.स.२०८१ साउन १ गतेदेखि लागु हुने गरी बर्दघाट नगरपालिका र बर्दघाट खानेपानी संस्था बीच सम्झौता गरी बर्दघाट खानेपानी संस्थामा बर्दघाट नगरस्तरिय पानी परिक्षण प्रयोगशाला स्थापना भयो ।
बर्दघाट नगरपालिकाका उपभोक्ताहरूका लागि सुरक्षित, स्वच्छ र भरपर्दाे पानी आपुर्ति सुनिश्चित गर्न पानी परीक्षण प्रयोगशालाहरूले महत्वपूर्ण भूमिका रहेको हुछ । बर्दघाट क्षेत्रमा विविध भूगोल, बढ्दो प्रदुषण र प्राकृतिक र मानव निर्मित दुबैै पानी स्रोतहरूमा निर्भरताका कारण तिनीहरूको महत्व विशेष गरी महत्वपूर्ण छ ।

  • परिक्षणको उद्देश्य घरायसी प्रयोगका लागि पानी पिउन योग्य छ की छैन भन्ने मुल्याङकन गर्नु हो ।

पानी परिक्षण किन गर्ने ?
नवलपरासी जिल्ला भित्र रहेका खानेपानी संस्था तथा अन्य संघ संस्थाको पाईप लाईन, ग्राहकको धारा, डिपवेल, मुहान स्रोतबाट लिइएको पानी सेम्पलको गुणस्तर परीक्षणको आधारबाट तयार गरिएको हो । परिक्षणको उद्देश्य घरायसी प्रयोगका लागि पानी पिउन योग्य छ की छैन भन्ने मुल्याङकन गर्नु हो ।

पानी परिक्षण गर्नको लागि नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार खानेपानी संस्थाहरूले २८ वटा पारामितीहरू परीक्षण गर्नुपर्छ । प्रश्न यो पनि हुन सक्छ की यि सबै पारामितिहरू सधै परिक्षण गनुपर्छ भन्ने पनि लाग्न सक्छ तर त्यसो भने होइन खानेपानी गुणस्तर मापदण्ड अनुसार वि.स.२०८४ बर्ष भित्र सबै प्रणालीमा १९ वटा पारामितिहरू सवै सेवा प्रदायक संस्थाले अनिवार्य एक पटक परिक्षण गरी आधार तथ्याङक फाइलिङ गनुपर्दछ । ती १९ वटा पारामितिहरू मध्ये फ्लोराईड, आर्सेनिक, नाइटे«ट, क्लोरिन अवशेष, इकोली, टोटल कोलिफर्म जस्ता पारामितिहरू मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने पारामितीहरूको भने निश्चित समयावधिमा परिक्षण गराईरहनु पर्छ भने वितरण प्रणालीको सञ्चालन प्रक्रीयाहरूको प्रभावकारिता वा पानीको सामाजिक स्वीकार्यतासँग सम्बन्धित पारामितीहरू भने एक पटक पानी परीक्षण गरेपछि लामो समयसम्म परिक्षण नगर्दा पनि हुन्छ ।

पानी परिक्षण प्रयोगशालाहरू, जीवन, पारिस्थितिक प्रणाली र पूर्वाधारको रक्षा गर्ने महत्वपूर्ण छन ।

यस गुणस्तरमा समावेश नभएको तर प्रणाली विशेषमा आकर्षित हुने स्वास्थ्यको दृष्ट्रिकोणवाट हानीकारक पारामितीहरूको हकमा सघन् सिमा विश्व स्वास्थ्य संगठनको गुणस्तर निर्देशिका २०१७ वमोजिम हुनुपर्ने राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा उल्लेख रहेको छ ।

अन्त्यमा, पश्चिम नवलपरासी जिल्ला जस्तो बर्दघाट नगरपालीकामा जहाँ पानीको गुणस्तर स्थान र मौसम अनुसार उल्लेखनीय रुपमा भिन्न हुन्छ । पानी परिक्षण प्रयोगशालाहरू, जीवन, पारिस्थितिक प्रणाली र पूर्वाधारको रक्षा गर्ने महत्वपूर्ण छन । सबैका लागि स्वच्छ पानी र सरसफाई प्राप्त गर्ने तिनीहरूको विस्तार र सुदृढिकरणको लागि बर्दघाट नगरस्तरिय पानी परिक्षण प्रयोगशाला आवश्यक छ ।
 

— पुर्ण बहादुर थापा, ल्याव टेक्निसियन (बर्दघाट खानेपानी तथा उपभोक्ता संस्था)


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १६:४२
#पानी परिक्षण किन गर्ने ?
प्रतिक्रिया दिनुहोस्
थप विचार
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक बुधबार, वैशाख ३०, २०८३
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?   शनिबार, मंसिर २०, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्