Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
नेपाली चेली
नेपाली चेली शनिबार, भदौ ७, २०८२
  • पूर्वाधारले सुसम्पन्न कभर्डहलमा अव नयाँ र सम्भावनायुक्त युवा खेलाडिहरूलाई प्राथमिकता दिन आग्रह 
  • आगामी दिनमा पनि म्याट बिच्छ्याउने गरी सहयोग गर्ने प्रतिवद्धता: नगरप्रमुख धनपत यादव
  • उत्कृष्ट महिला खेलाडि प्रिया गौंड र उदयमान खेलाडि ओशिन थापा पुरस्कृत

परासी । रामग्राम ब्याडमिन्टन क्लव स्तरीय डबल्स ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । भदौ ५ गतेदेखि शुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो । क्लवका सिनियर र जुनियर खेलाडिहरू सहभागिता भएको प्रतियोगितामा ओशिन थापा र महेश कुँवरको जोडि प्रथम भएको हो भने हिरा जर्घा र कृष्ण अग्रहरीको जोडि द्वितीय भएको छ ।  

क्लव स्तरीय मैत्रीपूर्ण प्रतियोगितामा सन्तोष पाण्डे—अजय चौधरीको जोडि र प्रज्ववल खड्का— प्रिया गौंडको जोडि तृतीय स्थान हासिल गर्न सफल भएका हुन् । 

४४ जना खेलाडिहरूको २२ वटा टिम निर्माण गरी गरिएको प्रतियोगिता पुरस्कार वितरण रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले गर्नु भएको छ । नगरप्रमुख यादवले पूर्वाधारले सुसम्पन्न कभर्डहलमा अव नयाँ र सम्भावनायुक्त युवा खेलाडिहरूलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले नगरभित्रका अन्य खेल पूर्वाधारको तुलनामा ब्याडमिन्टन खेलको पूर्वाधार सुविधा सम्पन्न भएकोले पनि नयाँ खेलाडि उत्पादनका लागि प्रशिक्षण आवश्यक भएको बताउनु भयो । 

नगरप्रमुख यादवले नगरपालिकाबाट पूर्वाधार विकासका लागि धेरै पटक लगानी भएको भन्दै आगामी दिनमा पनि म्याट बिच्छ्याउने गरी सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको क्लवका अध्यक्ष ताराचन्द्र बर्माले जानकारी दिनुभयो । 

प्रतियोगितामा बिजेता खेलाडि समूहलाई नगद, प्रमाण पत्र र शिल्ड वितरण गरिएको खेल संयोजक पूर्णसिंह थापा हेमन्तले बताउनु भयो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट महिला खेलाडि प्रिया गौंड र उदयमान खेलाडि ओशिन थापालाई पुरस्कृत गरिएको क्लवले जनाएको छ । 
 


प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो  बुधबार, असोज २२, २०८२
१५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती प्रदेशले जित्यो, तीन पटकको च्याम्पियन लुम्बिनी तेस्रो मै सिमित
१५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती प्रदेशले जित्यो, तीन पटकको च्याम्पियन लुम्बिनी तेस्रो मै सिमित शुक्रबार, जेठ ३०, २०८२
फुटसल प्रतियोगितामा सुनवलको धान्याञ्चल मा.वि. विययी
फुटसल प्रतियोगितामा सुनवलको धान्याञ्चल मा.वि. विययी आइतबार, जेठ २५, २०८२
सुनवलमा चौथो राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु
सुनवलमा चौथो राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु बिहीबार, माघ १०, २०८१
खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र पुरस्कार आवश्यक 
खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र पुरस्कार आवश्यक  बिहीबार, पुस ११, २०८१
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्