Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय अग्रणी संस्था जेसीजद्वारा नवलपरासीमा नेतृत्व कला तालिम
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय अग्रणी संस्था जेसीजद्वारा नवलपरासीमा नेतृत्व कला तालिम
नेपाली चेली
नेपाली चेली मंगलबार, फागुन ८, २०८०

रामग्राम जेसीजको आयोजना एवं रामग्राम महिला जेसीज र अप्टिमिष्ट क्लब अफ नवलपरासीको सहआयोजनामा सोमबार नवलपरासीको सदरमुकाम परासीमा नेतृत्व कला विकास तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय अग्रणी संस्था रामग्राम जेसीज, रामग्राम महिला जेसीज तथा अप्टिमिप्ट क्लबमा आवद्ध रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिकाका गरि ४० जना युवाहरुको सहभागिता रहेको उक्त तालिममा प्रसिद्ध प्रशिक्षक विजय पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।
नेतृत्व शैली, नेतृत्व कला, नेतृत्वमा हुनुपर्ने गुण, सफल नेतृत्वको खुड्किला लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक रुपमा सहभागिहरुलाई प्रशिक्षण गराईएको थियो । विशेषगरी युवाहरुको नेतृत्व क्षमता अभिवृद्धि र नेतृत्व कला विकास गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । सफलता प्राप्त गर्न नेतृत्व र व्यक्तित्व विकास आवश्यक रहेको बताउँदै उहाँले जेसीजले तालिमको माध्यमबाट आफ्नो सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उहाँले बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले युवाहरुको नेतृत्व क्षमता अभिवृद्धिमा यस तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले युवाहरुलाई सीप तालिम मार्फत उद्यमतर्फ अघि बढाउनुपर्ने उहाँले जोड दिनुभयो ।
यस्तै तालिमको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीले जेसीजको मूल उद्देश्यले नै तालिमको माध्यमबाट नेतृत्व र व्यक्तित्व विकास गर्ने रहेकोले यस तालिम प्रभावकारी भएको अनूभुति गरेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गरि सफल नेतृत्वकर्ता बन्न जोड दिँदै आगामी दिनमा पनि यस किसिमका तालिमलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।
रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का र अप्टिमिष्ट क्लवका अध्यक्ष मनिष गुप्ताको सहअध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम बस्याल, पूर्व अध्यक्षहरु मेघराज गौतम, चन्द्रमणि चौधरी, ज्योति विकास बैंक परासी शाखाका प्रबन्धक दीपक अधिकारी, रामग्राम जेसीजका महासचिव मुकेश लोनिया, रामग्राम महिला जेसीजकी कार्यकारी उपाध्यक्ष डोल्मा चौधरी, रामग्राम जेसीजका तालिम आयुक्त एवं कार्यक्रम संयोजक पुरुषोत्तम तिवारी, रामग्राम जेसीजका जनसम्पर्क अधिकारी रामप्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने प्रशिक्षार्थीको तर्फबाट लक्ष्मी चौधरी, पर्शुराम यादव, रुक्साना खातुन, डा। विकास ढुंगाना लगायतले बोल्दै तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई अभ्यास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:२८
#JCI Ramgram Lady
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्