Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पाल्हीनन्दन ६ को पर्यटकीय क्षेत्र नन्दन नगर र नन्दनतालको विकासमा सामूहिक प्रतिवद्धता 
पाल्हीनन्दन ६ को पर्यटकीय क्षेत्र नन्दन नगर र नन्दनतालको विकासमा सामूहिक प्रतिवद्धता 
मेघराज गौतम
मेघराज गौतम शुक्रबार, वैशाख २८, २०८१

परासी । पाल्हीनन्दन ६ का राजनीतिक दल र वडाबासीले नन्दनतालको विकासमा शुक्रवार सामुहिक प्रतिवद्धता जाहेर गरेका छन् । उनीहरुले एतिहासिक एवं पर्यटकीय क्षेत्र नन्दन नगर र नन्दनतालको विकासले मात्र सनई क्षेत्रको विकास हुने हुँदा एकजुट भएर काम गर्ने प्रतिवद्धता गरेका हुन । शुक्रवार वडाको विकास निर्माण र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई  कार्यक्रममा यस्तो बताएका हुन् ।  

लामो समयदेखि नन्दनताल र नन्दन नगरको कुरामात्र भएकाले यसको विकासमा अग्रसर हुनु पर्ने सरोकारवालाहरुले जोड दिएका हुन् । सरोकारवालाहरुले वडा अध्यक्ष कृष्णचन्द्र यादवलाई यथाशीघ्र नन्दनतालको विकासका लागि अगुवाई गर्न सुझाव दिएका छन् । अध्यक्ष यादवले वडाका विभिन्न राजनीतिक दल, नागरिक अगुवा र अन्य सरोकारवालाहरुबीचको भेला गरी नन्दनतालको संरक्षण र विकासकालागि सर्वपक्षिय समिति गठन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । यसैबीच वडावासीहरुले वडाको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड दिन आग्रह गरेका छन् ।  

सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष यादव, कार्यपालिका सदस्य अनिता साहानी, वडा सदस्य हैदर अलि अन्सारीले वडावासीले उठाएका विभिन्न विषयमा जवाफ दिनु भएको छ । कार्यक्रममा वडा सचिव जगन्नाथ यादवले चालु आ.ब.मा गाउँपालिकाबाट प्राप्त बजेटको सिलिङ्ग, वडाको आम्दानी र सम्पन्न भएका विभिन्न योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । 

सार्वजनिक सुनुवाईमा स्थानीय समाजसेवी राजेन्द्र साहानी, धरेन्द्र यादव, नरसिंह पछिमा थारु, जाकिर अन्सारी, रुपकला चौधरी, समिउल्लाह अन्सारी लगायतले बडाको विकास निर्माण र सेवा प्रवाहमा चासो व्यक्त गर्नु भएको थियो । 

सार्वजनिक सुनुवाई कार्यक्रम पाल्हीनन्दन गाउँपालिकाका ६ वटै वडामा सञ्चालन हुने र त्यसको सहजिकरण सामुदायिक रेडियो परासीले गरिरहेको गाउँपालिकाले जनाएको छ । यसअघि वडा नं. २ मा बैशाख २५, वडा नं. ३ मा बैशाख २७ गते कार्यक्रम सम्पन्न भएका छन् भने आउँदो बैशाख ३० गते आइतबार वडा नं. १ को रमपुरवामा गरिने बताइएको छ । 

galaxy parasi


प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै बुधबार, वैशाख १६, २०८३
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न   शनिबार, वैशाख ५, २०८३
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै 
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै  शुक्रबार, वैशाख ४, २०८३
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्