Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • परासीका युवा व्यवसायी कसौधन रोटरी क्लव अफ नवलपरासीको नयाँ नेतृत्वमा 
परासीका युवा व्यवसायी कसौधन रोटरी क्लव अफ नवलपरासीको नयाँ नेतृत्वमा 
नेपाली चेली
नेपाली चेली आइतबार, साउन ६, २०८१

परासी । रोटरी क्लव अफ नवलपरासीको पाँचौ पदस्थापनबाट परासीका युवा एवं सफल व्यवसायी सुनिल कसौधन नयाँ नेतृत्वका लागि पदभार ग्रहण गर्नु भएको छ । शनिवार परासीमा सम्पन्न पाँचौ पदस्थापनबाट बर्ष २०२४।०२५ कालागि कसौधन नेतृत्वमा आउनु भएको हो । 

अध्यक्षको पदभार ग्रहण गर्दै कसौधनले आउँदा दिनमा वातावरण र युवाको क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अध्यक्ष कसौधनले श्रद्धासुमन आचार्यको अध्यक्षतामा १५ सदस्यीय रोट्रयाक क्लव अफ नवलपरासी गठन भएको घोषणा गर्नु भएको छ । कार्यक्रममा यसइईमा उत्तिर्ण भएका रोटरीमा आवद्ध सदस्यहरुका ५ जना छोराछारीहरुलाई उनीहरुको उज्जवल भविश्यको कामना गर्दै प्रशंसा—पत्रले सम्मान गरिएको थियो । 

रोटरी बर्ष २०२३।०२४ का अध्यक्ष विरेन्द्रकुमार अग्रहरीको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा नगरप्रमुख यादवले नगरभित्रका विभिन्न कृयाशिल संघसंस्थासँग नगरपालिकाले साझेदारीमा कामगर्ने बताउनु भयो । उहाँले नगरको वातावरण संरक्षणको क्षेत्रमा काम गर्न रोटरी क्लवलाई आव्हान गर्नु भएको छ । 

कार्यक्रममा रोटरी क्वल अफ नवलपरासीका एसाइन कभर्नर कृष्ण पौडेल, रोटरी डिस्टिक ग्लोवल नेटवर्किङ्ग चेयर लक्ष्मण ज्ञवाली, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, रोटरी क्लव अफ नवलपरासीका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, रामग्राम नगरपालिकाका पूर्व नगरप्रमुख नरेन्द्रकुमार गुप्ता, रोट्याक श्रद्धासुमन आचार्य, इलेक्ट अध्यक्ष उर्मिला वानीया, नोमिनी अध्यक्ष विनिराम भुषाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको रोटरीका सचिव मेघराज गौतमले जानकारी दिनु भयो । 

“स्वार्थभन्दा माथि सेवा” भन्ने मूल मान्यता बोक्दै नवलपरासीमा रोटरी क्लव स्न २०२० मा स्थापना भएको हो । क्लवमा परासी क्षेत्रका विभिन्न पेशा व्यवसायमा आवद्ध ४० जना व्यक्तिहरु सदस्यरहेको क्लवले जनाएको छ ।



प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:२१
#Rotary Club Nawalparasi
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्