Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सुनवलमा वहुआयामिक भवन निर्माणकालागि सर्वपक्षिय वैठक 
सुनवलमा वहुआयामिक भवन निर्माणकालागि सर्वपक्षिय वैठक 
नेपाली चेली
नेपाली चेली आइतबार, चैत ३, २०८१

मीना केसी, सुनवल । नवलपरासीको सुनवलमा श्रीकृष्ण सत्मार्ग बहुआयामिक धार्मिक वन उपभोक्ता समूहको सर्वपक्षिय बैठक आइतबार सम्पन्न भएको छ ।

सुनवल नगरपालिका वडा नं. ४ स्थित धार्मिक वन उपभोक्ता समूहका अध्यक्ष भिमबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा धार्मिक वन उपभोक्ता समूह र श्री कृष्ण धाम विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।    

बैठकले धार्मिक वनको डि.पि.आर. निर्माण, संघ, प्रदेश र स्थानीय सरकारसँग बजेटको माग गर्ने, धार्मिक वन क्षेत्र भित्रको झाडि सरसफाई गर्ने लगायतका विषयमा छलफल भएको अध्यक्ष थापाले बताउनु भयो । बैठकमा वनको डिपिआरबारे इन्जिनियर हेमन्त पाण्डेयले प्रस्तुतिकरण गर्नु भएको बताइएको छ । 

चालु आ.ब.२०८१।०८२ मा लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा सहकारी मन्त्रालयबाट बहुआयामिक ध्यानकेन्द्र भवन निर्माणका लागि ५० लाख विनियोजन गरेकोले सो कार्यान्वयनको विषयमा बैठकमा घनिभूत छलफल भएको धार्मिक वनका सचिव गौतमले जानकारी दिनु भयो ।

यसअघि वहुआयामिक ध्यानकेन्द्र निर्माणकालागि धनधान्याचल महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञबाट ३ करोड वढी रकम उठ्ने बताइएको छ । 

बैठकमा धार्मिक वनको विकासका लागि सुनवलका वहुसरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष बालकृष्ण पङ्गेनी, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने, समाजसेवी एवं धार्मिक वन उपभोक्ता समूहका वरिष्ठ उपाध्यक्ष मोहनबहादुर कार्की र कृष्ण धाम बिकास समितिका अध्यक्ष यमप्रसाद ढकाल लगायतले आआफ्नो विचार व्यक्त गर्नु भएको कार्यक्रम सञ्चालक मुरली गौतमले नेपाली चेलीलाई जानकारी दिनुभयो ।

धार्मिक वन भित्र निर्माण गरिने विभिन्न संरचनाका लागि प्रारम्भिक वातावरण परिक्षण (आइ.इ.इ) गर्नु पर्ने हुन्छ । सो पुरा गरी संरचना निमार्ण गर्न धार्मिक वन दर्ता गर्ने निकाय डिभिजन वन कार्यालय नवलपरासीका सिनियर डिभिजन वन अधिकृत जीवन पंगेनीले बताउनु भयो ।  

Ban office


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै बुधबार, वैशाख १६, २०८३
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न   शनिबार, वैशाख ५, २०८३
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै 
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै  शुक्रबार, वैशाख ४, २०८३
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्